दफा
मूल ऐनकोदफा १० मा संशोधनः

मूल ऐनको दफा १० को,–

(१)खण्ड (ख) को प्रतिवन्धात्मक वाक्यांशको सट्टादेहायको प्रतिवन्धात्मक वाक्यांश राखिएको छः –“तर मुनाफा वितरण नगर्ने कम्पनीले आफ्नो नामको पछाडि “(मुनाफा वितरणनगर्नेकम्पनी)” लेख्नु पर्नेछ ।

”(२)खण्ड (ग) पछि देहायको खण्ड (ग१) थपिएको छः–“(ग१) पब्लिक कम्पनीले दफा २३ बमोजिम विवरण पत्र प्रकाशन नगरी आफ्नो शेयर तथा डिबेञ्चर खुल्ला रुपमा बिक्री बाँडफाँड गर्नहुँदैन ।”